डब्लुएचओमा खटिएका स्वास्थ्य मन्त्रालयका कर्मचारीमा को रोना पुष्टि


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक जना कर्मचारीमा को रोना सं क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग नजिक रहेर काम गरेका एक जना चिकित्सकमा को रोना पुष्टि भएको हो ।

उनको सम्पर्कमा आएका मन्त्रालयका अन्य स्वास्थ्यकर्मी पनि क्वारेन्टिनमा बसेका छन्। उनको व्यवस्थापन भने विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले नै रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार