
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय २४ जनामा को रोना पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
को रोना पुष्टि हुनेमा काठमाडौका १ सय ७७, ललितपुका ३३ र भक्तपुका १४ जना रहेका छन् ।










