सुदूरपश्चिम प्रदेशमा १०५ जनामा को रोना पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा गरिएको परीक्षणमा १ सय ५ जनामा सं क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सं क्रमित थपिएका जिल्लामा कैलालीमा १६, कञ्चनपुरमा १२, अछाममा १९, डडेल्धुरामा २, डोटीमा ४५, बझाङमा ९ र बैतडीमा २ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार