
काठमाडौं । ललितपुरको पाटन अस्पतामा उपचाररत एक जना को रोना सं क्रमित महिलाको मृत्यु भएको छ । मृ त्यु हुनेमा ललितपुरकै ६५ वर्षीया महिला रहेकी छन् । उनको आज बिहान उपचारकै क्रममा मृ त्यु भएको हो ।
को रोना सं क्रमणपछि आइसियूमा राखिएकी उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।










