सुदूरपश्चिम प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि


कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ५० जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये कञ्चनपुरका ३, कैलालीका २०, डोटीका ३, बझाङका १ र बैतडीका १२ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार