सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टि


कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये कैलालीमा ६, कञ्चनपुरमा १, अछाममा ८, डोटीमा ११, दार्चुलामा २ र बझाङमा ४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार