काठमाडौंमा ३९३ सहित थप ४८१ जनामा कोरोना पुष्टि १६ भाद्र २०७७, मंगलवार १६:२३ काठमाडौं । काठमाडौंमा ३ सय ९३ सहित उपत्यकामा थप ४ सय ८१ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ३ सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ रहेका छन् ।