सुदूरपश्चिम प्रदेशमा थप ११५ जनामा कारोना पुष्टि


कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढीरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप १ सय १५ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा गरिएको परीक्षणमा थप १ सय १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये कैलालीमा २०, कञ्चनपुरमा ४, डोटीमा २४, अछाममा १३, डडेल्धुरामा २, बझाङमा ४० र बैतडीमा १२ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार