काठमाडौंमा ३२६ सहित उपत्यकामा थप ४०८ जनमा कोरोना पुष्टि

काठमाडौं । काठमाडौंमा ३ सय २६ सहित उपत्यकामा थप ४०८ जनामा कोरोना पुष्टि भएको छ । ललितपुरमा ३७ र भक्तपुरमा ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न ल्याबमा गरिएको परीक्षणमा ४०८ जनामा संक्रमण पाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार