काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि २१ भाद्र २०७७, आईतवार १६:२३ काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं उपत्यकामा २९० सहित थप ३ सय ५४ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरका ३२ र भक्तपुरका ३२ जना रहेका छन् ।