स्वास्थ्यमन्त्रीको परिवारमै देखियो कोरोना, के भन्छन् मन्‍त्री ?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारमै कोरोना देखिएको छ । मन्त्री ढकालका परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो ।

तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएको थियो । मन्त्री ढकालका छोरालाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्यमन्त्री क्वारेन्टिनमा बसेका छन्। तर, उक्त कुरा आज मात्रै बाहिर आउको छ ।

मन्त्री ढकाल हाल पुल्चोक स्थित निवासको क्वारेन्टिनमा बसेका छन् । क्वारेन्टिनबाट नै उनले मन्त्रालयको काम हेरिरहेको संचारमाध्यमलाई बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार