कञ्चनपुरमा एकै परिवारका ४ जनालाई कोरोना पुष्टि


कञ्चनपुर। कञ्चनपुरमा एकै परिवारका चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगीका उनीसहित परिवारका चार जनालाई कोरोना पुष्टि भएको हो ।

नगरपालिका ११ घर भएका उनीसहित उनकी श्रीमती, बज्यै र ठूली आमालाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । उनकी छोरीको रिर्पोट भने नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार