सुदूरपश्चिम प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि


कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरीएको परीक्षणमा थप ८६ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित मध्ये कैलालीका ७७ जना र कञ्चनपुरका ९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार