प्रदीप ज्ञावाली सरकारको प्रवक्तामा नियुक्त


काठमाडौं । सरकारले प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।

यसअघि तत्कालीन अर्थ, सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडा प्रवक्ताको जिम्मेवारीमा रहेका थिए । उनले मन्त्री पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

सोमबारको बैठकले ज्ञवालीलाई नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार