सुदूरपश्चिम प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि


काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा कञ्चनपुरका ८, कैलाली र डोटीमा ११, ११, दार्चुलामा ३, बझाङमा २ र बैतडीमा ८ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार