बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् ।

सरकारले राष्ट्रिपति भण्डारीकहाँ उनको नाम सिफारिस गर्न पठाएपछि आज उनले मानेनित गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार