
काठमाडौं । बामदेव गौतमले पद तथा गोपनियताको सफत लिएका छन् । आजै राष्ट्रियसभा सदस्यमा मनोनित भएका गौतमले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
उनलाई सिंहदरबारस्थित कृषि समितिको सभाहलमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।









