सुदूरपश्चिम प्रदेशमा थप ६१ जनामा कोरोना पुष्टि


काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६१ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा अछाममा २२, कञ्चनपुरमा ३, कैलालीमा १४, डोटीमा १७, बझाङमा १, दार्चुला र बैतडीमा २, २ गरी ६१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार