सुदूरपश्चिम प्रदेशमा थप १९३ जनामा कोरोना पुष्टि


काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ९३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये कैलालीमा १६१, कञ्चनपुमा २४, बैतडीमा ४, बझाङमा २, अछाम र डडेल्धुरमा १, १ गरी १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार