
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप १सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा कैलालीमा ९३, कञ्चनपुरमा ५, डडेल्धुरामा २, दार्चुला, बझाङ र बाजुरामा १, १ गरी थप १ सय ३ जना रहेका छन् ।










