नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना पुष्टि


काठमाडौं । नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई आज कोरोना पुष्टि भएको हो ।

दमको दिर्घरोगी समेत रहेकी चौधरीलाई रुघा र टाउको दुख्ने समस्या भएको बताएकी छन् । स्वास्थ्यमा समस्या भएपनि उनी कोठामै बसेकी बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार