कोरोना संक्रमित नेकपा सांसद शान्ता चौधरीलाई आईसीयुमा राखियो

काठमाडौं । कोरोना संक्रमित नेकपा सांसद शान्ता चौधरीलाई आईसीयुमा राखिएको छ ।
संक्रमणपछि उपचारका लागि बीर अस्पताल भर्ना गरिएकी संसदीय दलकी सचेतक समेत रहेकी उनलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ । सांंसद चौधरीलाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार