मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना नियन्त्रणबारे छलफल हुने १९ बैशाख २०७८, आईतवार १३:३४ काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा कोरोना नियन्त्रणलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ ।