काठमाडौं । नेकपा एमालेमा बिद्रोह गरेर नेता माधव कुमार नेपालले निर्वाचन आयोगमा नयां दल दर्ता गराएका छन् । बुधबार आयोग पुगेर नेता नेपालसहितका नेताहरुले नेकपा एमाले (समाजवादी) नामक नयां दल दर्ता गराएका हुन् ।
उक्त नयां दलमा पार्टी अध्यक्षमा नेपाल छन भने वरिष्ठ नेतामा झलनाथ खनाल र ९५ जना केन्द्रीय कमिटी सदस्य रहेका छन् ।
नेपालको नयां पार्टीमा रहेका ९५ केन्द्रिय सदस्यहरुको नामावली पढ्नुहोस: