चाँडै मन्त्रिमण्डल विस्तार हुन्छ– सरकारका प्रवक्ता कार्की


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिमण्डल चाँडै विस्तार हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कार्कीले गठबन्धनबीच मन्त्रिमण्डल विस्तारका लागि अन्तिम छलफल भइरहेकाले बताए ।

स्थिर सरकार र दिगो विकासका लागि गठबन्धनमा रहेका दलहरुबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउने बिषयमा छलफ भइरहेको मन्त्रि कार्कीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार