एमाले सांसदको नाराबाजीका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले संसदमा नाराबाजी गरेका छन् । उनीहरुको नाराबाजीका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

उनीहरुले  आफूले कारबाही गरेका सांसदलाई सभामुखले समयमै पदमुक्त नगरेको भन्दै प्रश्न उठाएका थिए । यसका साथै सभामुखले आसनमा बसेर एमाले फुटाएको आरोप समेत लगाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार