एमाले सांसदको अवरोधपछि राष्ट्रियसभाको बैठक पनि ३० मिनेटका लागि स्थगित


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको अवरोधपछि राष्ट्रियसभाको बैठक पनि ३० मिनेटका लागि स्थगित गरिएको छ। सभामा एमालेका सांसदले उठेर बैठक अवरुद्ध पारेपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ३० मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए ।

बैठक सुरु हुनुसाथ  एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार