करिब तीन महिनापछि सरकार विस्तार, को-को बने मन्त्री ? (नामावलीसहित)


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गबन्धन सरकारले करिब तीन महिनापछि पुर्णता पाएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

देउवाको नतृत्वमा सरकार गठन भएको ८८ दिनपछि सरकारले पुर्णता पाएको छ । गठबन्धनमा सहभागि दलहरुबीच मन्त्रालय भागबण्डा र मन्त्री छान्न ढिलाई गरेका कारण सरकार विस्तार हुन सकेको थिएन । लामो समयसम्म सरकार विस्तार नभएको भन्दै आलोचना पनि भइरहेको थियो ।

हेर्नुहोस मन्त्रीहरुको नामावली:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार