नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा एमाले विजयी

नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएके छ । एमालेबाट अध्यक्ष उम्मेदवार प्रकाश ओझाले ३ हजार ९७६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानाले ३ हजार ५४१ मत प्राप्त गरे।

उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारुले सारुले ३ हजार ९६२ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ति घिमिरेले ३ हजार ५०६ मत प्राप्त गरिन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार