कंचनपुरको लालझाडी-३ मा माओवादीका चौधरीको प्यानलै विजयी

 

कंचनपुर । कंचनपुरको लालझाडी गाउँपालिका वडा-३ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका उम्मेदवार टिकाराम चौधरी विजयी भएका हुन् । उनि २०७४ को निर्वाचनमा वडाध्यक्षमा जितेको थिए। मत परिणामअनुसार चौधरीले नेपाली काँग्रेसका रोहित बडायकलाई २२५ मतको अन्तरले हराउँदै अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

वडाध्यक्षमा चौधरीसंगै माओवादीकै प्यालनबाट मोहन सिह बडायक, रामसिह चौधरी, गंगादेवी विश्वकर्मा, शान्ति राना सदस्यमा निर्वाचित भएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार