पदाधिकारी टुंगो लगाउन आज पनि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै


काठमाडौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुनेछ।

पदाधिकारी टुंगो लगाउन हिजो बसेकमा सहमती जुट्न नसकेपछि बैठक निष्कर्षविहीन सकिएके थियो ।

पदाधिकारीको विषयमा हिजो गम्भीर छलफल भएपनि निर्णय हुन नसेकाले आजको बैठकले टुंगो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार