कलरबिहीन होली पनि हुन्छ ? थाहा पाउनुहोस (भिडियोसहित)

हिलो र कलरबीना पनि होली मनाइन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, नेपालको सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाममा कलर नै प्रयोग नगरी पुर्खाका बीरगाथाहरु गाएर बडों आर्कषक ढँगले होली खेलिन्छ । यसरि खेलिने होली नेपालको एकमात्र होली हो ।
होलीको नाममा विभिन्न हानिकारक कलर प्रयोग गरेर होली मनाँउदा त्यसले शरिरमा नराम्रो असर पार्ने र हाम्रा संस्कृतीहरुले बिस्तारै बिकृती लिने खतरा रहन्छ ।
अछाममा मनाइने यो कलरबिहीन शालिन होली बारे तपाईलाई लागेका कुरा भिडियोको कमेन्ट बक्समा लेख्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार