काठमाडौं। साफ महिला च्याम्पियनशीपका लागि नेपाल र भारत भिड्ने भएका छन्।
बुधबार भएको सेमी फाइनलमा भारतले बंगलादेशलाई ४ बुधबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ४–० ले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो ।
यसअघि बुधबार भएको पहिलो सेमी फाइनलमा नेपालले श्रीलंकालाई ४-० हराएको थियो।
साफ महिना फुटबलमा भारत पाँचौं पटक फाइनल पुगेको हो । नेपालले भने चौथो पटक फाइनल खेल्न लागेको हो ।
फाइनल खेल शुक्रबार हुनेछ ।