विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दैछन् ।
नेपाली समयानुसार शनिबार साँझ ६ः१५ मा दुबै टिम आमनेसामने हुनेछन् । खेलमा दुबै टिमलाई एकअर्काका बलियो प्रतिस्पर्धीका रुपमा लिइएको छ ।

तर, यि दुबै टिमले अहिलेसम्म तीन तीन वटा खेल हारेको छ । अघिल्लो चरण पुग्ने सम्भावना कायमै राख्नका लागि उसले आजको खेल जित्नुपर्ने दबाव छ ।

खेल विश्लेषका अनुसार अफ्रिकाका शीर्ष स्थानका ब्याट्सम्यान र खेल प्रदर्शन गनृ सकिरहेका छैनन् ।
अफगानिस्ताको अहिलेसम्मको खेल पनि सन्तोषजनक देखिदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार