कञ्चनपुर । प्रहरीले आफुलाई हिरासतमा यातना दिएको भन्दै स्थानीय विशाल चौधरीले पाँच प्रहरी विरुद्ध मुद्धा दायर गरेका छन् । आफुलाई विना कारण हत्यारी हुँ भनाउनका लागि प्रहरीले यातना दिएको भन्दै चौधरीले मुद्धा दायर गरेका हुन् ।
उनले आफुलाई कुटपिट गर्ने तत्कालिन प्रहरी प्रमुख कुबेर कडायत, प्रहरी नायब निरीक्षक प्रवक्ता कृष्ण राज ओझा, विशेष अनुसन्धानका लागि खटिएकी एसपी दुर्गा सिंह चन्द र अन्य दुई जनाका विरुद्ध उजुरी गरेका हुन् ।
भिडियो












