पानीमा डुबेर तीन जनाको मृत्यु

दाङ । पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ । दाङको दंगिशरण गाउँपालिका–६ मैरवका पानीका डुबेर ४० वर्षीय कुलबहादुर खड्काको कुवामा डुबेर , सोही गाउँपालिका–४ बैबाङ्गमा बबईखोलाको पुल निर्माण गर्ने मजदुर बर्दियाको गुलरिया–१२ टरुवाका ४० वर्षीय पूर्णबहादुर सुनारको बबईखोला तर्ने क्रममा बगेर मृत्यु भएको हो ।

त्यस्तै घोराही उपमहानगरपालिका –११ नयाँवस्तीका ३९ वर्षीय रुद्रबहादु्र गन्धर्वको पनि घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाउको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार