काठमाडौं उपत्यकामा थप १६६ जनामा को रोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६६ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीषणमा जनामा को रोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी १६६ जनामा को रोना पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार