काठमाडौंमा ३९३ सहित थप ४८१ जनामा कोरोना पुष्टि


काठमाडौं । काठमाडौंमा ३ सय ९३ सहित उपत्यकामा थप ४ सय ८१ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।  संक्रमितमध्ये काठमाडौंमा ३ सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार