मन्त्रिपरिषद बैठक सकियो, साँझसम्म राजीनामा दिने अर्थ मन्त्री खतिवडाको घोषणा


काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठक सकिएको छ । बैठकमा अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।

उनले आजै साँझसम्म राजीनामा दिने घोषणा गरेका छन् ।  नेकपाको सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि खतिवडाले राजीनमा दिन लागेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार