मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका नेकपा एमाले विजयी भएका छन् । एमालेका छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका हुन् । यस्तै गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ १८५ मत पाएक छन्। उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हो गुरुङ विजयी भएकी छन् ।