मख्ख पर्दै भारतबाट फर्किए प्रधानमन्त्री

काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्रीले बालेन शाह स्वदेश फर्किएका छन् ।
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई भएर उनि केहीबेर अघि नेपाल प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री शाहलाई बिदाई गर्न भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा। निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला लगायत एयरर्पोट पुगेका थिए ।

प्रधानमन्त्री शाह हिजो भारत भ्रमणमा गएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार