लक्ष्मी रेग्मी पाठकको ”पराइघर” सार्वजनिक

 

नेपाली नारीहरु महान चार्ड हरितालिका टीक नजिकिदै गर्दा यति बेला तीजका गीतहरु आउने क्रम बढ्दो छ यसै क्रममा कल्पना रेग्मीको शब्द संकलन र रामचन्द्र चन्दको लयमा लक्ष्मी रेग्मी पाठकको ‘पराइघर’ सार्वजनिक भएको छ।


अहिलेसम्मकै चेलीको दर्दनाक कथामा आधारित रहेको गीतमा लक्ष्मि रेग्मी र सिता श्रेष्ठको आवाज रहेको छ । दिलिप रेग्मीको निर्देशनमा बनेको भिडियोमा दिलिप रेग्मी र कल्पना रेग्मीको अभिनय देख्न सकिन्छ ।
भिडियोलाई शैली क्रियशनले बजार ब्यबस्थापन गरेको छ । हेर्नुस् भिडियो..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार