• बर्षा अपडेटः देशभर ४० को मृत्यु, ११ जना बेपत्ता, मौसममा सुधार

    काठमाडौँ । शुक्रबारदेखि जारी बर्षाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ भने ११ जना बेपत्ता भएका छन् । प्रहरीकाअनुसार बर्षा पछि आएको बाढी पहिरो, चट्याङका कारण कोशी प्रदेशमा मात्रै ३६ र मधेशमा ३ जनाले ज्यान गुमाएका छन् । बाढी पहिरोमा परी देशभर ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । १३ जना घाइते भएका छन् । अविरल ब...

  • सुमनापछि रास्वपाका केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले छोडे पार्टी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन् । सभापति रवि लामिछानेसंगै पार्टी स्थापनामा लागेका संस्थापक सदस्य अधिकारीले आजदेखि पार्टी छोडेको घोषणा गरेका हुन् । उनले रास्वपा छोड्नुको कारण भने बताएका छैनन् । तर, पछिल्लो समय जेनजी आन्दोलन र नख्खु कारागा...

  • जेनजी आन्दोलन भारतमा पनि सल्कियो, अब के होला भारतको राजनीति ?

    काठमाडौं । जेनजी आन्दोलन भारतमा पनि सल्किएको छ । भारतको दिल्ली सरकारबाट शासित लद्दाखमा केहि दिन जारी शान्तिपुर्ण हिंसात्मक बन्न पुगेको छ । लद्दाखलाई एक पूर्ण राज्यको स्थान दिनपर्ने मागसहित केहि दिनदेखि भइरहेको शान्तिपुर्ण आन्दोलन आज एकाएक हिंसात्मक भएपछि ४ जनाको ज्यान जानका साथै ७० भन्दा बढि घाइते भएका छन् । जेनजी प...

  • बालेनले हर्कलाई ढुँगाको जवाफ फूलले फर्काए: ‘यु आर माई ट्रु लभ’

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले धरानका मेयर हर्क सम्पाङलाई ढुँगाको जवाफ फूलले दिएका छन् । अन्तरिम सरकारको प्रमुख बनाउनु पर्ने भन्दै धरानबाट काठमाडौं आएका हर्क रित्तो हात फर्केपछि आक्रोषित हुँदै उनि बालेनमाथि खनिएका छन् । सामाजिकसंजाल फेसबुकमार्फत हर्कले बालेनप्रति आक्रोष पोखिरहेका हुन् । उनले आफ्नो फेसब...

  • डाक्टर रुइतद्धारा मन्त्री पद अस्विकार, भन्छन्ः म अन्धोपनलाई ज्योती दिने कार्यमै लागिरहन्छु

    काठमाडौं । विश्वविख्यात वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले मन्त्री पद अस्विकार गरेका छन् । डा. रुइत पनि अन्तरिम सरकारमा जान लागेको चर्चा भएपछि उनले यस्तो बताएका हुन् । स्रोतकाअनुसार उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री सुशीला कार्कीको तयारी थियो । तर, डा. रुइतले आज सामाजिकसंजालमार्फत एक विज्ञ...

  • ओमप्रकास, रामेश्वर र कुलमानले लिए मन्त्रीको शपथ

    काठमाडौं । अन्तरिम सरकारका तीनजना मन्त्रीले शपथ लिएका छन् । केहिबेर अघि राष्ट्रपति कार्यालय शितल निवासमा तीनजना मन्त्रीहरुले शपथ लिएका हुन् । जसमा गृह तथा कानुनमन्त्रीमा ओमप्रकास आर्याल, अर्थमन्त्रीमा रामेश्वर खनाल र उर्जा, जलस्रोत तथा सिचाइ, भौतिक पुर्भाधार तथा यातायात र शहरी विकास मन्त्रीमा कुलमान घिसिङले सपथ लिएका ...

  • नवनियुक्त प्रधानमन्त्री काकीद्धारा पदभार ग्रहण

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।  कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । उनी शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार कार्कीलाई राष्ट्रपति रामचन्द्र ...

  • जेनजीहरूको प्रर्दशनमा अनमोलपोस्टकर्मी घाइते

    काठमाडौं । काठमाडौमा भएको जेनजीहरुको प्रर्दशनमा अनमोलपोस्टकर्मी घाइते भएका छन् । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध आज काठमाडौं लगायत देशैभरी भएको जेनजीहरूको प्रर्दशनको रिपोर्टिङका क्रममा नयां वानेश्वरस्थित संसद भवनको गेटमा भएको प्रर्दशनमा अनमोलपोस्टका संचालक पत्रकार केपी अनमोल घाइते भएका हुन् । संसद भवनको मुख्य...

  • रास्वपाको उम्मेदवार छनौट विवाद: प्रारम्भिक निर्वाचनको नतिजा सार्वजनिक गर्न माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ को उपनिर्वाचनका लागि गरेको छनौट प्रकृयाको विवाद अझै सुल्झिएको छैन् । उपनिर्वाचनमा आकांक्षीहरुबिच गरिएको आन्तरिक निर्वाचनमा धाँधली भएको भन्दै विवाद भएको थियो । जसबारे आकांक्षी ९ जनाले पार्टीमा उजुरी समेत दिएका थिए । जसबारे अहिलेसम्म कुनै सुनुवाई नभएको भन्दै...

  • देउवाले भनेः पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन्

    (file photo) विराटनगर। काँग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति र पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा आएको भन्दै टिकाटिप्पणी भइरह...