• चुनावको मुखैमा धनुषा– १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    धनुषा । धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ । उनको नाम बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए । कर्जा सूचना केन्द्रको फागुन ५ गतेसम्मको अद्यावधिक रिपोर्ट र कालोसूचीको नामसूची अनुसार क...

  • प्रणय दिवसको अवसरमा वसन्त राईको ‘दुस्मन बनेछौ’ सार्वजनिक

    काठमाडौं । प्रणय दिवसको विशेष अवसर पारेर संगीतकार तथा गायक वसन्त राईको नयाँ गीत दुस्मन बनेछौ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, भावना र सम्बन्धका उतारचढावलाई समेटेर तयार गरिएको यस गीतलाई गायक स्वयंको आधिकारिक युट्युब च्यानल राई बसन्त अफिसियल मार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रेमका मीठा क्षणसँगै सम्बन्धमा आ...

  • बाजुराको कोल्टीमा नेकपाको सम्पर्क कार्यालय उद्घाटन

    बाजुरा । नेपाली कम्युनिष्ट (पार्टी)को निर्वाचन केन्द्रित सम्पर्क कार्यालय बाजुराको कोल्टीमा उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच पूर्व मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार प्रकाश शाहले उक्त कार्यालयको कोल्टीमा औपचारिक रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नेकपाकी समानुपातिक उम्मेदवार विनिता विक, पू...

  • नेकपाको राष्ट्रिय सभामा दलको नेता भुसाल र प्रमुख सचेतकमा शाह नियुक्त

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल र प्रमुख सचेतकमा मदनकुमारी शाह गरिमा नियुक्त भएका छन् । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता र शाहलाई प्रमुख सचेतकमा नियुक्त गरेको    हो । त्यसैगरी, सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ। दलको नेता नाराय...

  • रुकुमपूर्व पुगे नेकपामा संयोजक प्रचण्ड

    काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्व पुगेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउनको लागि उनी रुकुमपूर्व पुगेका हुन् । त्यहाँ पुगेर प्रचण्डले आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेको बताएका छन् । ‘जनयुद्धको आधारभूमि र सहयोद...

  • काठमाडौंका मेयर बालेन शाहले दिए राजीनामा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । उनले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएर उनी रास्वपा केन्द्रीय कार्यालय पुगेका छन् । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड छ । रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका ...

  • उर्जामन्त्री घिसिङले दिए पदबाट राजीनामा

    काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार राति प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् । आफ्नै संरक्षकत्वमा उज्यालो ने...

  • कलाकार, समाजसेवी शान्ताकुमारी तामाङ धादिङ २ बाट काँग्रेसको समानुपातिक उम्मेदवार

    धादिङ । नेपाली कांग्रेसकी नेतृ एवम् कलाकार, समाजसेवी शान्ताकुमारी तामाङ धादिङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएकी छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आदीवासी जनजाती महिलातर्फ तामाङको नाम समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएको हो । झ...

  • के छ त रास्वपा र उनेपाबीच भएको ७ बुँदे सहमति पत्रमा (पत्रसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमाबार साँझ सहमति भएको छ । रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच सात बुँदे सहमति भएको हो । यस्तो त सहमति पत्रमा हेर्नुहोस् । १. नवयुवाहरू (Gen-Z)  ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् ग...

  • राष्ट्रिय परिचयपत्रमा विवरण हेरफेर गर्ने दुई जना कर्मचारी पक्राउ

    काठमाडौं । राष्ट्रिय परिचयपत्रमा विवरण हेरफेर गरेर प्रमाणित गर्ने दुई जना कर्मचारी पक्राउ परेका छन् । व्यक्तिका विवरणहरु हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र एप्रुभ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जनालाई पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले २पञ्जीकरण विभा...