• न्यारोबडीका सिट गन्हाइसके, नेपाल एयरलाइन्स के गर्दैछ

    काठमाडौं । पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई ३ वटै टि्वनअर्टर विमान मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । पाइलट अभावमा चिनियाँ विमानहरु उडाउन नसकिरहेको निगमले आन्तरिक उडानमा प्रयोग हुने टि्वनअर्टर पनि चुस्त ढंगले उडाउन सकेको छैन । आइतबार मन्त्रालयमा आयोजित वाषिर्क समीक्षा कार्यक्रम...

  • रोयल्टी नतिर्ने क्यासिनोको नवीकरण रोकियो

    सरकारले रोयल्टी नतिरी सञ्चालनमा रहेका क्यासिनोको नवीकरण रोकेको छ । पर्यटन मन्त्री रविन्द्र अधिकारीले रोयल्टी नतिर्ने क्यासिनोहरुको नवीकरण रोक्का गर्ने निर्णय भएको जानकारी दिए । बक्यौता तिर्न आनाकानी गर्ने सबै रोयल्टीको नवीकरण बन्द गरेर क्यासिनो सञ्चालनबारेको नयाँ व्यवस्थाका लागि प्रस्ताव मन्त्रिपरिषदमा लगिएको मन्त्र...

  • दुर्गम क्षेत्रका जनताको सेवामा तारा एयरको प्रतिबद्धता

    काठमाडौं । यति एयरलाइन्सद्वारा प्रवर्द्धित तारा एयरले दुर्गम क्षेत्रमा हवाई सेवा दिन आफू प्रतिबद्ध रहेको जनाएको छ । विगत २० वर्षदेखि पश्चिम नेपालका दुर्गम क्षेत्रमा हवाई सेवा दिँदै आएको तारा एयरले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने जनाएको हो । वि.स. १९९८देखि लुक्ला, जोमसोम, डोल्पा, रारा, हुम्ला, बाजुरा, जुम्ला, ...