File pic काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने अपेक्षा रहेको बताएका छन् । आइतबार काठमाडौंको पाशुपत क्षेत्रमा गीता ज्ञान–प्रचार सेवा समितिले आयोजना गरेको गीता जयन्ती महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल भ्...
पर्यटन
-
-
बंगलादेशी राष्ट्रपति हमिद फेवातालमा डुंगा चडी रमाउँदै
पोखरा । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले राजनितीक भेटघाटपछि सुन्दर नगरी पोखरा गएका छन् । नेपाली सेनाको हेलिकोप्टर चढेर बिहीबार बिहानै त्यहाँ पुगेका हमिदले फेवातालमा डुंगा सयर गरेका छन् । पर्यटकिय क्षेत्र फेवातालमा सिंगारिएका दर्जनौं डुंगासहित उनले नेपाल प्रहरीको डुंगा चढेर फे...
-
आइकाओको महासभामा मन्त्री योगेश भट्टराईले नेपालको हवाई सेवाबारे के भने ?
काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा हवाई दुर्घटनाको दर घट्दै गएको र यसका लागि थप सुरक्षा मापदण्ड कायम गरिएको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४० औं महासभामा भाग लिन क्यानडा पुगेका मन्त्री भट्टराईले सभालाई संवोधन गर्दै नेपालको विशिष्टिकृत भौगोलिक...
-
नेपाल एयरलाइन्सद्धारा ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट आजैबाट सुरु
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेको एक महत्वपुर्ण घोषणा कार्यान्यवनमा आएको छ । ७० बर्ष कटेका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने मन्त्री भट्टराईको घोषणालाई नेपाल एयरलाइन्सले आजैबाट लागु गरेको छ । नेपाल वायु सेवा निगमका सहप्रवक्ता सुलेख मिश्रले भने, "नेपाल एयरलाइन...
-
क्यानाडेली पर्यटक बोलाउने गज्जबको तरिका,क्यानाडाका नगरबसमा यस्ता तस्बिर(भिडियोसहित)
क्यानाडा । "भिजिट नेपाल २०२०" सफल पार्नका लागि अहिले सरकार र अन्य निकायहरु लागिपरेका छन् । नेपालमा कसरि पर्यटक भित्र्याउने भन्दै विभिन्न प्रचारमुखी कार्यक्रमहरु पनि भइरहेका छन् । यहि क्रममा विश्वको विकशित मुलुकमा पर्ने क्यानाडामा केहिदिन देखि नेपालमा कसरि पर्यटक बोलाउने भन्नेबारे गज्जबका उपायहरु अपनाइएको छ । क्यान...
-
आहा ! इलामको श्री अन्तु डाँडा (फोटो फिचर)
इलाम । इलाम भन्ने वित्तिकै धेरैको दिमाकमा हरियो सुन्दर चिया बगानको तस्बिर आउँछ । लस्करै मिलेका हरिया चिया बगान, बीच बीचमा धुपीसल्लाका रुख, बीचमा घुमाउरो पक्कीबाटो । मनै लोभ्याउने इलाम, कसलाई मन नपर्ला र ? तर, मान्छेलाई लोभ्याउने इलाममा चिया बगान मात्रै छैनन् यहाँ अन्य पुर्थै चिज...
-
सन् २०३० सम्म नेपाललाई संसारकै पहिलो पर्यटक गन्तव्य बनाइने
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०३० सम्म नेपाललाई संसारकै पहिलो पर्यटक गन्तव्य बनाइने बताएका छन । नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको हातामा आयोजित पाँचौं ‘ग्रेट हिमालय’ महोत्सवको मंगलबार उद्घाटन गर्दै उहाँले सन् २०२० मा २० लाख प...
-
नेपाल पर्यटन बोर्डद्धारा करिब पौने २ अर्ब बजेट विनियोजन
काठमाडौं । नेपाल पर्यटन बोर्डले आव ७५/ ७६ का लागि करिब एक अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई बजेटमा विशेष प्राथमिकता दिएको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि मात्रै बजेट स्वीकृत गरेको हो । प्रयर्टन प्रवद्र्...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा अन्नपूर्ण आधार शिविरको अवलोकन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अन्नपूर्ण आधार शिविरको अवलोकन गरेका छन । शिविरको वातावरणीय पक्ष, पर्यटकको आगमन लगायतका विषयमा बुझ्न शुक्रबार बिहान मुख्य मन्त्री गुरुङ स्थलगत अवलोकनमा गएका हुन । अन्नपुर्ण हिमाल पर्याप्त पर्यटकीय सम्भावना बोकेको हिमाल भएकाले त्यस क्षेत्रको प्रचार प्रसार, प्र...
-
कोशी टप्पु वन्यजन्तु आरक्षमा २१ हजारभन्दा बढी पर्यटक
इनरुवा। अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४/७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१ हजार ३६३ नेपाली, सार्क मुलुकबाट ५४ र विदेशी ३८२ गरी कुल २१ हजार ७९९ पर्यटकले आरक्ष अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकु...













