बाँके । बाँकेमा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाएका र घाइतेको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक र घाइते ३३ जनाको रिपोर्ट नेगेटिभ आएको हो । भारतबाट फर्किएका नेपालीलाई बोकेर आएको बस आइतबार राति बाँकेको राप्ती सोनारी गाउँपालिका २ ठुरियामा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा १२ जनाको मृत्यु...
प्रदेश ५
-
-
चार वर्षकी बालिका सहित २५ जनाले जिते कोरोना
भैरहवा । कोरोना संक्रमण पछि भैरहवाको भीम अस्पतालमा उपचाररत २५ जना डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोना जितेर डिस्चार्ज हुनेमा चार वर्षकी बालिकासमेत छन् । डिस्चार्ज हुनेमा रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सांस्कृत...
-
बाँकेमा बस दुर्घटना १२ को मृत्यु, २१ घाइते
बाँके । बाँकेमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । जिल्लाको राप्ती सोनारी गाउँपालिका २ ठुरिया जंगलमा गाडी दुर्घटना भएको हो । भारतबाट मजदुरी गरेर फर्किएका मजदुरहरु बोकेर आएको गाडी बिग्रिएर बसेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा ठोकिदा दुर्घटना भएको हो । दुर्घटना परी घाइते भएका मध्ये पाँच ...
-
एकै दिन थप १८९ मा संक्रमण, संक्रमितको संख्या १४०१ पुग्यो
काठमाठौं । नेपालमा एकैदिन १८९ नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा विभिन्न ठाउँबाट १३ जना कोरोना निको भएर घर फर्किएका छन् ।...
-
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । भारतबाट फर्किदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवामा कोरोना संक्रमण देखिएसँगै मृतकको संख्या ६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का एक युवकको बाटोमै मृत्यु भएको थियो...
-
थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२
काठमाडौं । नेपालमा थप १७० जना कोरोना संक्रमित भेटिएका छन् । देशका विभिन्न जिल्लाहरुमा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको शुक्रबार स्वास्थ्य मन्त्रालयकले गरेको मिडियो ब्रिफिङमा जानकारी दिइएको छ । योसंगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या १२१२ पुगेको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाअनुसार यि सं...
-
नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, ५ को मृत्यु
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीबार एकै दिन १ सय ५६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक सबैभन्दा बढी संक्रमित भेटिएका हुन् । यसअघि बुधबार मात्रै ११४ जनामा संक्रमण पुष्...
-
थप १९ जना संक्रमित भेटिए, संक्रमित संख्या ६०३ पुग्यो
काठमाडौं । नेपालमा थप १९ जना संक्रमित भेटिएका छन् । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा दिइएको जनाकारी अनुसार संक्रमति हुनेमा मोरङमा ४५ बर्षीय १ पुरुष, बारामा ३२ वर्षीय १ पुरुष, बिराट नगरमा २५ वर्षीय १ पुरुष, पर्सामा ३४ र ६० वर्षीय पुरुष, रोतहटमा ३२ वर्षीय १ पुरुष, सर्लाहीमा ४८ वर्षीय १ पुरुष, काठम...
-
शनिबार विहान थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो
काठमाडौं । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयद्धारा जारी विज्ञप्ति ...
-
एकै दिन थप ५९ जनामा संक्रमण, संक्रमितको संख्या ५१६ पुग्यो
काठमाडौं । नेपालमा एकैदिन थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लाका एकै दिन ५९ जना नयाँ संक्रमित पुष्टि भएका हुन् । संक्रमित सर्लाहीमा १५, बाँकेमा १४, कपिलवस्तुमा ९, बारामा ६, कैलाली ३, डडेल्धुरा १, बैतडी १, नवलपरासीमा ३, चितवनमा २, नवलपरासी पूर्...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 44
- Next Page »










