• ‘आजै पार्टी घोषणा गरौं भनेर मलाई अगाडि घचेटे, पछाडि हेर्छु त कोही छैन’

      काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेमा दोस्रो तहका भनिएका नेताहरुले धोका दिएको बताएका छन्। शनिवार पेशागत महासंघ नेपाल, बाग्मती प्रदेशको जिल्लास्तरीय भेलामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमालेका भिम रावल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका युवा नेताहरु तर्फ संकेत ग...