काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच नौं दिनपछि छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयबीच बिहान चार घण्टा लामो छलफल भएको हो । पार्टी विवादबारे पटक पटकका छलफलबाट कुनै समाधान नस्किएपछि दुबै अध्यक्षबीच संवाद रोकिएको थियो । प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रमम...