काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्रो पटक डायलासिस गरिएको छ । शनिवार विहान धापासीस्थित ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको डायलासिस गरिएको हो। डायलासिस उनि अपराहृन बालुवाटार फर्किएका थिए । डायलासिसपछि प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीक...









